कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

छिनोफानो   बिहिबार २०, असार २०८१ ०९:४९

कैलाली ।   कैलालीमा बाढीले बगाउँदा गौरीगंगा नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

काठेपुल तर्ने क्रममा कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगंगा नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु