कैलालीमा करेन्ट लागेर एक जना घाइते

छिनोफानो   शुक्रबार २१, असार २०८१ ०५:१९

धनगढी ।  कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड बस्ने ३८ वर्षीय कञ्चन अधिकारी करेन्ट लागेर घाइते भएका हुन्।उनलाई आइसक्रिमको मेसिन चार्ज लगाउनेक्रममा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु