अत्तरिया चोकको डिभाइडरमा स्कार्पियो ठोक्कियो

छिनोफानो   शुक्रबार २८, असार २०८१ ०१:३७

अत्तरिया ।​  कैलालीको अत्तरिया चोकको डिभाइडरमा निर्माण गरिएका बगैँचामा स्कार्पियो ठोक्किएको छ ।

गएराती बा १६ च ५५३९ नम्बर स्कार्पियो पहाड रोड तर्फ रहेको डिभाइडरमा ठोक्किएको हो । जोगबुडाबाट लालपुर जाँदै गरेको स्कार्पियोको ठक्करबाट बगैँचा र स्कार्पियोमा सामान्य क्षति पुगेपनि मानविय क्षती नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु