बैतडीका अवस्थीकाे जापानमा मृत्यु, ३ महिनाअघि गएका थिए

छिनोफानो   बुधबार ०९, साउन २०८१ ०२:५०

धनगढी । जापानमा अध्ययन गर्दै आएका बैतडीका जनकको नुहाउनेक्रममा मृत्यु भएको छ ।

पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउनेक्रममा मृत्यु भएको हो । अध्ययनका लागि करिब ३ महिनाअघिमात्रै अवस्थी जापान गएका आफन्तले बताएका छन् ।

जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु