कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

छिनोफानो   बिहिबार १०, साउन २०८१ १०:१६

धनगढी ।   कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–१ भुपु सैनिक चोकबाट बर्दगोरीया गाउँपालिका–२ कुम्भियाका २८ वर्षीय सुमन डगौरा थारु र १९ वर्षीय यमबहादुर चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सुमन डगौरा थारुलाई चेकजाँच गर्दा उनको साथबाट २८० मिलिग्राम लागुऔषध बरामद गरिएको छ ।

दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु