सोमबार रातिदेखि भासुमा अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०३:५८

धनगढी । सोमबार रातिदेखि अवरुद्ध भएको भीमदत्त राजमार्ग सुचारु भएको छ।

 कैलालीको भासु भीर नजिक अवरुद्ध भएको राजमार्ग अहिले सुचारु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमले भासु क्षेत्रमा एकतर्फी राजमार्ग सुचारु भएको बताए।

तर फल्टुडे र सहजपुरको बीच गएको पहिरो भने अझै हटाउन बाँही रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु