ट्याक्टरको ठक्करबाट सुकासालकी पार्वतीको मृत्यु

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ १०:३४

कञ्चनपुर ।     कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

आज कञ्चनपुरको ब्रहम्देब जाने रोडमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–६ सुकासालकी पार्बती भट्टको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु