डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०४:१३

डोटी ( डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए । प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु