मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०५:०६

धनगढीःसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएपछि मुख्यमन्त्री भट्टले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 


बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल हुने बताइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु