महाकालीको टापुमा फसेका ५ जनाको उद्दार

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०६:१०

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा महाकाली नदीको टापुमा फसेका ५ जनाको उद्दार गरिएको छ।  नेपाली सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उनीहरुको उद्दार गरेको हो । प्रतिकुल मौसमका वाबजुद सेनाको टोलीले उद्धार गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु