डोटीमा घर भत्किँदा मृत्यु भएका २ जनाको पहिचान खुल्यो

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०६:२४

डोटी - डोटीमा घर भत्किँदएर मृत्यु भएका २ जनाको पहिचान खुलेको छ ।लगातारको वर्षाका कारण घर भत्किदा सायल गाउँपालिका–६ का वीरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर १४ वर्षीय सागर र ११ वर्षीय आशिषको मृत्यु भएको हो। एक जनाको शव निकालिएको र अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु