बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

छिनोफानो   आइतबार २७, साउन २०८१ ०८:३९

बाजुराः बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

जिल्लाको बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको करेन्ट लागेर ज्याम गएको   हो।

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय बाजुराले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु