सायलका घाईतेलाई हेलिकोप्टर मार्फत उद्धार गर्ने तयारी

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ ०९:२८

सायल गाउँपालिका वडा नं. ५ गुरेनामा रहेका दुई जनालाई हेलिकोप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाटो पुर्णरुपमा अबरुद्ध रहेका कारण अहिले त्यहाँबाट हेलिकोप्टर मार्फत उद्धारको तयारी रहेको सुदूरपश्चिम प्रदेश सरकारका प्रबक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोेशीले जानकारी दिनु भएको छ । घर च्यापिएर १ जनाको मृत्यु पनि भएको छ । एक जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु