कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

छिनोफानो   मङ्गलबार २९, साउन २०८१ १२:०४

धनगढीः सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो। सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु