कैलालीमा माछा मार्न गएका ३ जना सकुशल भेटिए

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ १२:१०

कैलालीमा माछा मार्न गएका ३ जना २ दिन पछि बुधबार शकुशल भेटियका छन  । कार्तिक १ गते दिउसो ४ बजे माछा मार्न भनि कर्णाली नदिमा गएका उनिहरु सम्पर्क बिहिन बनेका थिए ।

सम्पर्क  बिहिन बनेका कैलालीको लम्कीचुहा न.पा वडा न.३ ढुङ्गे बजारका खडक बहादुर घर्ति मगर, बिक्रम घर्ती मगर र खडक मगरको आज स्थानीयहरुको टोलीले जिल्ला कैलाली जानकी गाउँपालिका वडा न ९ र बर्दिया जिल्लाको बिचमा पर्ने कर्णाली नदिको लालमटिया टापुमा तिनै जनालाई शकुशल फेला पारेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रबत्ता  प्रतिक बिष्टले जानकारी दिनु भयो ।

उनिहरुको खोजि कार्यका लागी गएको स्थानीयको ¥याप्टीङ टोलिले उनिहरु लाई फेला पारेको भएपनि सुरक्षीत स्थानमा भने ल्याउन नसकीयको उनले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु