बाढी-पहिरोमा परी सुदूरपश्चिममा ३० को मृत्यु

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ ११:११

कात्तिक । गत आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । भने बाढीपहिरोमा परेर २४ जना जना बेपत्ता भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १५, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु