सर्पले डस्दा कैलालीमा एक महिला घाइते

छिनोफानो   सोमबार २४, भदौ २०८१ ११:२८

कैलाली । कैलालीको धनगढीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका १४ कनरीकी ५५ वर्षीया कमला भण्डारी सर्पले डसेर घाइते भएकी हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई घर नजिकै बाटोमा हिँडीरहेका बेला सर्पले डसेको जनाएको छ ।

घाइते महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु