टिकटकमा भाइरल डडेलधुराकी विमला मृत भेटिइन

छिनोफानो   बिहिबार २७, भदौ २०८१ ०१:०७

डडेल्धुरा-  टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् । गन्यापधुरा गाउँपालिका ३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाअनुसार बुधबार झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको छ । उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु