लागुऔषधसहित धनगढीमा दुई युवक पक्राउ

छिनोफानो   आइतबार १३, असोज २०८१ १०:२८

धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १७ पथरीयाबाट २३ वर्षीय पप्पु राना र २४ वर्षीय नबिन चौधरी रहेका छन्।

 रानालाई १३० मिलिग्राम र धनगढी १५ कनरीबाट चौधरीलाई २९० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु