माधब नेपालले धनगढी पुगेर गरे मन्त्री आलेको प्रशंसा

पवन भण्डारी   बिहिबार ११, कार्तिक २०७८ ०१:०८

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदुरपश्चिम प्रदेशको पर्यटन क्षेत्रको  लागी सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले खेल्नु भएको भुमीका बारे प्रशंसा गर्नु भएको छ ।

बिहिबार कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि सुदूरपश्चिम आउनु भएका अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आलेको प्रसंसा गर्नु भएको हो ।

उनले मन्त्री आलेले मन्त्री भईसके पछि निकै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नु भएको हो ।  उनले बिगत लामो समय देखि बन्द अवस्थामा रहेका सुदुरपवश्चिम प्रदेशका बिमान स्थललाई सुचारु गर्न मन्त्री आलेले पहल थालेको प्रति धन्यबाद समेत ब्याक्त गरे । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु