डडेल्धुरामा जीप दुर्घटना

छिनोफानो   बुधबार १७, कार्तिक २०७८ १२:३९

डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको  अमरगढी नगरपालिका–५ बागबजार र तुफानडाँडा बीचमा से१ज ६०८ नम्बरको जीप दुर्घटना भएको हो। 
जीपमा चालक मात्रै रहेकाले  उनी सामान्य घाईते भएको  स्थानीयले बताएका छन्। अहिले स्थानीयले जीपलाई साइड लगाएर राजमार्ग सुचारु गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु