प्रेस सेन्टर कैलालीको अध्यक्षमा तेज राज भट्ट चयन

छिनोफानो   शुक्रबार ०३, मङि्सर २०७८ ०४:५५

नेपाल कैलालीको पाँचौ जिल्ला अधिबेशन आज धनगढीमा सम्पन्न भएको छ । प्रेस सेन्टर कैलालीका अध्यक्ष हरिष बिकको अध्यक्षतामा भएको भेलाले तेज राज भट्टको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । जस्को उपाध्यक्ष झलनाथ खनाल र निर्मला खडायत, सचिव मंगल बास्कोटी, सहसचिव जनार्दन उपाध्याय र टिआर कठरिया, कोषाध्यक्ष राम दहित, सदस्यहरू दुर्जन चौधरी, मोतिराम चौधरी, प्रविन चौधरी, भक्तबहादुर विक, बविता भट्ट, वर्षा सुनार, खेम पाण्डे र दिपक टमट्टा, रहेका छन । साथै भेलाले  प्रदेश प्रतिनिधिमा  धनराज विक, घनश्याम पौडेल, सुरेन्द्र ताम्राकार, बलराम भगोरिया र कमला चौधरीलाई चयन गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु