कञ्चनपुरमा झन्डै ६ लाखको अवैध सामान बरामद

छिनोफानो   सोमबार १६, मङि्सर २०८२ ११:४९

कञ्चनपुर । जिल्लाका विभिन्न स्थानमा प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामानहरू बरामद गरेको छ।

आइतबार भिमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–६ सुडा क्षेत्रबाट अबैध रूपमा ल्याइएका पाँच लाख ८६ हजार ९५० रुपैयाँ बराबरका किराना सामान, मोटरसाइकल सहितका सामग्रीहरू जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जनाएको छ ।

बरामद गरिएका सामानको आवश्यक कारबाही तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु