ससुराली हिडेका एक युवक ६ दिन देखी सम्पर्क बिहीन

छिनोफानो   आइतबार १२, मङि्सर २०७८ ०२:५९

कञ्चनपुरको कृष्णपुर नगरपालीका ६ बस्ने लाल बहादुर बि.क ६ दिन देखी सम्पर्क बिहिन भएका छन् । सुसुराल जान्छु भनेर हिडेका बिक घरबाट हिडेको दिन देखि नै सम्पर्क बिहीन बनेको आफन्तहरुले बताएका छन । 
कैलालीको गोदावरी नगरपालीका स्याउले ससुराली भएका बिकको खोजीका लागी परिवारले प्रहरीलाई निबेदन दिएको थियो । प्रहरीले खोजी कार्य त्रिब्र पारेको भए पनि हाल सम्म उनको अवस्था भने अज्ञात रहेको छ ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु