कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ,तीन जना गम्भीर घाइते

छिनोफानो   सोमबार १३, मङि्सर २०७८ ०९:२२

कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएका छन्। 

नम्बर नखुलेको अनटेस्ट मोटरसाइल से६प ६९० नम्बरको र से६प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका(१ को बेलकोटामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा वडा नम्बर १ का अन्दाजी २० वर्षीय रुद्र बोहरा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै घाइते हुने सोही ठाउँका अन्दाजी ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु