एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०२:४४

काठमाडौं : नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन्। 

मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन्। 

अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन्। 

विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु