अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०४:२३

अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जानकारी पाएको प्रहरीले जनाएको छ ।

बसमा कति जना सवर थिए भन्ने एकिन छैन ।

बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशँका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु