प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरसको सङ्क्रमण

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०४:३५

 प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

अस्ती प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गराएका थिए । उनलाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु