टिकापुरको कैलाशेश्वर मन्दिर मा तिज

  बिहिबार २४, भदौ २०७८ ०४:३६

टिकापुर, पृथ्बी बि क 
कैलाली का बिभीन्न स्थान मा  हिन्दु महिला दिदिबहिनीहरु  हरितालिका तिज  मनाई रहेका छन् ।

यसैगरि कैलाली को टिकापुर नगरपालिका  वाड न १ मा रहेको कैलाशेश्वर मन्दिर मा त्याहाका महिला  दिदिबहिनीहरु ले पुजाआजा संगै नाचगान गरि तिज पर्व मनाएका छन् ।

कोरोना महामारी का कारण बिगत बर्ष देखि तिज मनाउन नपाएको र तिज  पर्व पहिले जस्तो संस्कृर्ती  झल्काउने तिज हराउदै गएको स्थानिय महिलाहरुको गनासो छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु