प्रवासी नेपाली संघ भारत पिंपरी चिंचवड नगर  समिति  नगरसमिती घोषणा,

छिनोफानो   शनिबार २६, फागुन २०८० ०८:३७

बिबेक भण्डारी पुणे । प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पिंपरी चिंचवड नगर  समिति  नगर  समिती घोषणा  गरिएको छ ।  ११४ औ नारी दिवसको अवसर पारेर आयोजना गरिएको कार्याक्रममा समिती घोषण गरिएको हो । नगरकमिटी अध्यक्ष टेक बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय समिति सचिवालय सदस्य तथा महाराष्ट्र राज्य समिति ईन्चार्ज  भिम खड्का रहनु भएको थियो भने बिसिष्ट अतिथी  बिशिष्ट अतिथि  संघका केन्द्रीय समिति सचिवालय सदस्य जयसिंह आउजी,संघका केन्द्रीय सदस्य  मुकेश कुवर ,हरिष बिश्वकर्मा,भोजकुमारी कार्की रहनुभएको थियो ।  कार्यक्रमबाट  भूमिराम ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन घोषणा गरिएको छ ।   

 पिंपरी चिंचवड  शहर स्थित   बामदेव मङ्गल  कार्यालय औंध गाउँ पुणेको हलमा ११४  अन्तर्राष्ट्रिय महिला श्रर्मिक दिवस तथा सास्कृतिक कार्यक्रम  महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा अतिथी अतिथि  संघका केन्द्रीय सदस्य तथा महाराष्ट्र राज्य समिति अध्यक्ष  जनक खड्का   संघका  केन्द्रीय सल्लाहकार परिषद सदस्य  मोहन लोहार, शालिभान बि क , राजेश कुवर र  झप्पर कडारा नर बाहादुर बिक  अतिथि नेकपा एमाले  कैलाली जिल्ला कमिटी खुल्ला सदस्य  जयरुप खतिवडा अतिथि  केन्द्रीय समिति प्रचारप्रसार बिभाग सदस्य त्रिलोचन देवकोटा , अतिथी केन्द्रीय समिति  बिभागिय सदस्य  पदम रिमाल ,अतिथि महाराष्ट्र राज्य समिति आर्थिक बिभाग  उपप्रमुख जंग नेपाली  अतिथि महाराष्ट्र राज्य समिति अतिथी महारमष्ट्र राज्य समिति सदस्य तथा बालाजी नगर समिति ईन्चार्ज बिष्णु प्रसाद जोसी खतिवडा अतिथी महाराष्ट्र राज्य समिति सदस्य तथा पुना नगर समिति का सचिव  दिनेश ओड  महाराष्ट्र  राज्य सदस्य विवेक भण्डारी  राज्य  सदस्य  चन्द्रकान्त भण्डारी  सदस्य काशिराम भण्डारी  लगाएत मुम्बई बाट आउनु भएको अतिथि कलाकार कुसुम भट्ट र लगायतको सहभागीता रहेको थियो । 

 पिंपरी चिंचवड नगर समिति सदस्य कमल ढुङ्गानाको  स्वागत मन्तव्यबाट  सुरु भएको कार्यक्रमको सञ्चालन ललित जनालाले गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु