११४ औं अन्तराष्टिय नारी दिवस अवसरमा बिभिद सास्कृतीक कार्यक्रम सम्पन्न

छिनोफानो   शनिबार २६, फागुन २०८० ०९:००

 दिनेश ओड,पुणे । प्रवासी नेपाली संघ भारत माहाराष्ट्र राज्य समितिको मातहत पर्ने पुनानगर समिती,कोथरुड नगर समिति र बालाजीनगर समितिको सयुक्त आयोजनामा   ११४ औं अन्तरास्ट्रिय नारी  दिवस सम्पन्न भएको छ। पुनानगर समिति महिला बिभाग प्रमुख धनसरा कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथकाी प्रबासी नेपाली सघ भारतका केन्द्रिय सचिवालय सदस्य तथा माहाराष्ट्र राज्य समिति इन्चार्ज भिम खड्का  रहनु भएको थियो ।

No description available.

कार्यक्रममा विशिष्ट अतिथिमा प्रवासी नेपाली संघ केन्द्रिय सचिवालय सदस्य जयसिंह आउजी रहनु भएको थियो भने अतिथिहरुमा संघका केन्द्रिय सदस्य मुकेश कुँवर,भोजकुमारी कार्की,हरिष बिश्वकर्मा, माहाराष्ट्र राज्य समिति अध्यक्ष जनक खड्का ,केन्द्रिय सल्लाहकार परिषद सदस्य मोहन लोहार,राजेश कुँवर ,झप्पर कडारा,शालिभान बि।क केन्द्रिय प्रचारप्रसार बिभाग सदस्य त्रीलोचन देवकोटा,केन्द्रिय समिति बिभागीय सदस्य पदम रिमाल ,माहाराष्ट्र राज्य समिति सचिवालय सदस्य अमर जैगडी,भरत भट्टराई ,पदम जैगडी, हर्क जनाला,माहाराष्ट्र राज्य समिति आर्थिक बिभाग उपप्रमुख जंग नेपाली,खेलकुद बिभाग प्रमुख प्रमोद शाही, रहनु भएको थियो ।

No description available.

अतिथीहरुमा माहाराष्ट्र राज्य समिति सदस्य तथा पुनानगर समिति इन्चार्ज भरत आउजी माहाराष्ट्र राज्य समिति सदस्य टिकाराम बिश्वकर्मा,राज्य समिति सदस्य तथा बालाजीनगर समिति इन्चार्ज बिष्णु जैसी खतिवडा ,राज्य समिति सदस्य पवन कुँवर संतला आउजी,राम राना,बिर्ख नेपाली,नृमला माष्टर,मय देबी बिक,राज्य समिति सदस्य तथा पुनानगर समिति अध्यक्ष रोहित लोहार,राज्य समिति सदस्य तथा बालाजीनगर समिति अध्यक्ष गणेश जैसी,राज्य समिति सल्लाहकार दिपक माष्टर  चंद्रकान्त भण्डारी , राज्य समिति महिला बिभाग सचिब समिरा लोहार ,राज्य समिति सास्कृतिक बिभाग सदस्य कुसुम भट्ट ,राजकली परीयार,   नेकपा एमाले कैलाली जिल्ला कमटी सदस्य जयरुप खतिवडा ,राज्य समिति सल्लाहकार सदस्य नेत्र कामी ,बुद्वी कामी ,नर ब बिक, राज्य समिति बिभागिय सदस्य काशिराम भण्डारी, भारत प्रवास सम्पर्क बिभाग भारत इन्चार्ज बिष्णु थापा,भारत प्रबास सम्पर्क बिभाग स्वारगेट नगर समिति महामन्त्री शुरेश भण्डारी ,रहनु भएको थियोे ।

No description available.

 कार्यक्रममा  पुनानगर समिति महिला बिभाग सचिब एलिसा कुँवर,बालाजी नगर समिति सदस्य उर्मिला रिमाल र कोथरुड नगर समिति सदस्य तुलसी बि क ले बाट अथितीलाइ सम्मान गरि टीका र खादा  सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले महिलाहरुको हक अधिकार का लागी पुरुषहरुको साथ अनिवार्य रहेको बताए । नारी दिवसको अवसरमा शुभकाना दिदै उनले सृष्टी कर्ता नारीलाई सम्मान गर्नु पर्ने बताए । 

No description available.
कार्यक्रममा पुना नगर समिति सल्लाहकार छाया कुँवर, राज्य समिति सदस्य संतला आउजी ,बालाजी नगर समिति सदस्य पार्बती जैशी,नेहा भण्डारी ,माहाराष्ट्र राज्य समिति अध्यक्ष जनक खड्का लगायतले शुभकामना मन्तब्य राल्नु भएको थियो । कार्यक्रमको सञ्चालन  बालाजीनगर समिति उपाध्यक्षमा गिता भण्डारीले गर्नु भएको थियो ।  

No description available.

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु