धनगढीमा एकजना युवक मृत फेला

छिनोफानो   आइतबार ३१, असोज २०७८ ०९:२५

धनगढीमा एकजना युवक मृत फेला परेका छन्। शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा २५ वर्षीय रमेश चौधरी मृत फेला परेका हुन्। घरदेखि नजिकै रहेको चौरमा उनी मृत फेला परेको  प्रारम्भिक अनुसन्धानका क्रममा शरीरमा चोटपटक देखिएकोले हत्याको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट जानकारी दिनु भएको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिईसकेको  छ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु