खोलामा डुबेर धनगढीका एक जनाको मृत्यु

छिनोफानो   शनिबार १९, साउन २०८१ ०८:२६

धनगढी ।  कैलालीको धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा २६ वर्षीय पंकज लाभको डुबेर मृत्यु भएको हो।

पंकजको शव खोलामा  भेटिएको थियो । उनी  खोला जानुको कारण नखुलेको कैलाली प्रहरीले जनाएको छ ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु