कैलालीमा अनुदानमा कृषियन्त्र दिने भन्दै किसानबाट करोडौं ठगी

छिनोफानो   आइतबार २७, साउन २०८१ ०८:०५

भएको सुनेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलारीमा भएको ठगीको विषयमा कुनै उजुरी नपरेको बताए । उनका अनुसार घटना जानकारीमा आइसकेपछि रकम संकलक चार जनालाई झिकाएर सोधपुछ गर्दा उनीहरू नाजवाफ भएपछि पक्राउ गरी थुनामा राखिएको थियो ।

‘तर उजुरी नभएकाले धेरै दिन राख्ने आधार भएन,’ प्रजिअ मिश्रले भने, ‘पछि कैलारीकै गन्यमान्यले उनीहरूलाई जिम्माजमानीमा बुझिलिएका हुन् ।’ यस प्रकरणमा ठूलै गिरोह संलग्न रहेको आशंका आफूले पनि गरेको प्रजिअ मिश्र बताउँछन् ।

कान्तिपुरबाट साभार 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु