जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

छिनोफानो   सोमबार ०८, कार्तिक २०७८ १२:५९

उदयपुर, ८ कात्तिक,   ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका-८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको छ ।

रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनायको छ 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु