पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब १३३ प्रतिलिटर

छिनोफानो   शुक्रबार १२, कार्तिक २०७८ १०:३८

NTC Notice Banner Main

Promote your business here Gandaknews

Worldlink 1

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब १३३ प्रतिलिटर

गण्डक न्यूज द्वारा १२ कार्तिक २०७८, शुक्रबार २१:३४ मा प्रकाशित  0

 शेयर

नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा र मूल्य बढाइएको जनाएको छ।

नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि भएको छ। भने, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्ध भएको छ।

वृद्धि भएको मूल्य सँगै पेट्रोल अब प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न मूल्य बृद्धि गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु