राजनीति


दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने

दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निणर्य गरेको छ ।

छिनोफानो बुधबार २२, मङि्सर २०७८ ०३:५२


सर्लाहीमा ४ बाट प्रदेश मन्त्री बने महाधिवेशन प्रतिनिधि, अमरेश सिंह पराजित

सर्लाहीमा ४ बाट प्रदेश मन्त्री बने महाधिवेशन प्रतिनिधि, अमरेश सिंह पराजित

छिनोफानो बुधबार २२, मङि्सर २०७८ ११:१४


आफूपक्षिय पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै

आफूपक्षिय पदाधिकारीको टुंगो लगाउन देउवा समूहको बैठक बस्दै

छिनोफानो बुधबार २२, मङि्सर २०७८ ०८:०२


कांग्रेसले ‘महाधिवेशन’ तयारी तिब्र

कांग्रेसले ‘महाधिवेशन’ तयारी तिब्र, यस्तो छ तालिका

छिनोफानो बुधबार २२, मङि्सर २०७८ ०७:३४


हामी तामझामका साथ अधिवेशन गर्दैनौँ, एमालेसँग प्रतिस्पर्धा गर्ने पक्षमा पनि होइनौँ : देउवा

हामी तामझामका साथ अधिवेशन गर्दैनौँ, एमालेसँग प्रतिस्पर्धा गर्ने पक्षमा पनि होइनौँ : देउवा

छिनोफानो सोमबार २०, मङि्सर २०७८ १२:३८


नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा पुन निर्वाचित

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।

छिनोफानो सोमबार २०, मङि्सर २०७८ ०८:२२


३१ वर्षअघि स्थापना भएको राप्रपा को नेतृत्व नयाँ पुस्तामा

३१ वर्षअघि स्थापना भएको राप्रपा को नेतृत्व नयाँ पुस्तामा

छिनोफानो सोमबार २०, मङि्सर २०७८ ०८:१९


प्रदेश–१ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्षबाट विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश–१ को सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ ।

छिनोफानो सोमबार २०, मङि्सर २०७८ ०८:१७


नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बीरबहादुर बलायर विजयी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बीरबहादुर बलायर विजयी भएका छन् ।

छिनोफानो आइतबार १९, मङि्सर २०७८ १२:२८


६ महिनाभित्र हिन्दूराज्य र राजतन्त्र ब्यूँताउने लिङ्देनको उद्घोष

६ महिनाभित्र हिन्दूराज्य र राजतन्त्र ब्यूँताउने लिङ्देनको उद्घोष

छिनोफानो आइतबार १९, मङि्सर २०७८ ११:२७


संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्छौं : डा. बाबुराम भट्टराई

सत्तारुढ दल जनता समाजपादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

छिनोफानो आइतबार १९, मङि्सर २०७८ ०९:०६


राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (सूचीसहित)

राष्ट्रिय प्रजातान्त्र पार्टीको नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् ।

छिनोफानो आइतबार १९, मङि्सर २०७८ ०९:०१


राप्रपा महाधिवेशन:प्रतिनिधिको विवाद टुङ्गियो,चुनावी प्रक्रिया सुरु हुँदै

प्रतिनिधिको विवाद टुङ्गिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चुनावी प्रक्रिया अघि बढेको छ ।

छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:५७


राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०३:३६


राप्रपा को नयाँ नेतृत्व चयनको प्रक्रिया आज देखि शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनको प्रक्रिया आज (बिहीबार) देखि शुरु हुँदैछ ।

छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:१९


नेपाली कांग्रेस आज पहिलोपल्ट प्रदेश अधिवेशन गर्दै

मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस आज (बिहीबार) पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ ।

छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:०७


नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०२:४५


राप्रपा को महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आज (बुधबार) बाट काठमाडौंमा शुरु हुँदैछ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:४५


भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे,घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको शपथ खाए

नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित नेता भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:४०


धमालीको वडा भेलामा पूर्व असई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

धमालीको वडा भेलामा पूर्व असई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०५:४१


नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:१५


एमाले महाधिवेशन : मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

एमाले महाधिवेशन : मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ११:१०