साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपाल तेस्रो स्थानमा

छिनोफानो   मङ्गलबार २५, चैत २०८१ १२:०४

काठमाण्डौ – भारतमा भएको साबा क्लब च्याम्पियन्सिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लब तेस्रो भएको छ ।

भारतको चेन्नाईमा रहेको जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा टाइन्सले भुटानको थिम्पु म्याजिक्सलाई ८७–५९ ले हराएको बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ ।

प्रतियोगितामा दक्षिण एशियाका नेपालसहित श्रीलङ्का,  माल्दिभ्स,  भुटान र भारत गरी पाँच देशका क्लबहरु सहभागी थिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु