रामदेव र आचार्य बालकृष्ण आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमनका लागि धुलिखेल

छिनोफानो   आइतबार ०५, मङि्सर २०७८ ०८:२२

 भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण पतञ्जलि योग समिति (बनेपा) ले निर्माण गरेको भवन उद्घाटनका लागि बनेपा आउने क्रममा शनिबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ३ स्थित आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमनका लागि धुलिखेल आउँदै । तस्बिर : पेमा लामा, रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु