महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नारायणकाजी श्रेष्ठ बिच भेटवार्ता

छिनोफानो   आइतबार ०५, मङि्सर २०७८ ०३:४१

 नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज (आइतबार) बिहान नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग भेटवार्ता गरेका छन् ।

विभिन्न नेपाली कम्युनिस्ट पार्टीका नेताहरूलाई भेट्ने क्रमकै शिलशिलामा विप्लवले नेता श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । यसअघि हिजो (शनिबार) मात्र विप्लवले माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । त्यस क्रममा दुई नेताबीच कार्यकर्ता तहसम्म सहकार्य गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु