कञ्चनपुर प्रहरी द्धारा बेवारिसे भरुवा बन्दुक बरामत

  आइतबार २०, भदौ २०७८ ०२:४७

कञ्चनपुर प्रहरी द्धारा बेवारिसे भरुवा बन्दुक बरामत
कञ्चनपुर प्रहरीले बेवारिसे भरुवा बन्दुक  फेला पारेकोे छ । शुक्रबार करिब ७ बजे इलाका प्रहरी कार्यालय गुलरिया  बाट खटिएको टोलीले कृष्णपुर नगरपालिका ४ किचाई चैनपुर शिबिर स्थित ग्वाँसी सामुदायिक वन मा १ थान एक नाले बन्दुक फेला पारेको हो ।
उक्त बन्दुक बरामत गरि थप अनुसन्धान भैरहेको प्रहरी अधिकारी ले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु