धनगढी उप-महानगर द्धारा विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू हस्तान्तरण

छिनोफानो   शुक्रबार १५, असार २०८० ०४:०९

धनगढी उप-महानगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू हस्तान्तरण गरेको छ ।

उपमहानगरले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर धनगढी कैलालीलाई विपद व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।

उपमहानगरले आज २०/२० ओटा लाइफ ज्याकेट, २०/२० ओटा नै हेलमेट, १५/१५ जोर गमबुट (पानी बुट), १५/१५ ओटा स्टेक्चर, १/१ हेन्ड माइक र १५/१५ ओटा फलामको बाल्टी हस्तान्तरण गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु