काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो

छिनोफानो   मङ्गलबार २३, पुष २०८१ ०७:१४

काठमाडौं । काठमाडौंमाम भुकम्पको धक्का महसुस भएको छ ।

बिहान ६ बजेर ५१ मिनेट मा भुकम्प धक्का महसुस गरिएको हो । भुकम्पको केन्द्र बिन्दु कहाँ हो यस बारे जानकारी आईसकेको छैन ।

भुकम्पले काठमाडौ आसपासका जिल्लामा समेत हल्लायको बताईन्छ ।यद्यपि क्षती बिवरण आउन बाकी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु