धनगढी । धनगढीमा अटो रिक्सामा बेहोस भएका एक जनाको ज्यान गरेको छ। अटोमा सवार भएका बेला बेहोस् भएपछि उनको मृत्युु भएको हो।
बिहीबार शहीदगेटदेखि चौराहतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका(४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री अचानक बेहोस भएका थिए।
उनलाई तत्काल उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले जानकारी दिए।
उनकाअनुसार अटो चालक धनगढी उपमहानगरपालिका( ४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी(३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिकृया दिनुहोस