धनगढीमा घरको छतबाट लडेर एक महिलाको मुत्यु

छिनोफानो   शनिबार १६, असार २०८० १०:४१

धनगढीमा घरको छतबाट लडेर एक महिलाको ज्यान गएको छ। आज (शनिबार) बिहान धनगढी उपमहानगरपालिका–३ बिशालनगरका रमेश सार्कीकी श्रीमती ३८ वर्षीया दिलसरा सार्कीको आज बिहान मुत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले सार्की आफ्नै एक तले घरको छतमा सुतिरहेको बेलामा एक्कासी खसेकी थिइन्। उनी घर अगाडी बरण्डामा खस्नगई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु