धनगढीका एक युवक काठमाडौंबाट सम्पर्क विहीन

छिनोफानो   शनिबार १६, असार २०८० १०:४७

धनगढीका एक युवक काठमाडौंबाट सम्पर्क विहीन भएका छन्। धनगढी उपमहानगरपालिका–६ मटियारिका २६ वर्षीय अमित भट्ट यही वैशाख १२ गतेदेखि काठमाडौंको सातदोवाटोवाट सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको सम्पर्कमा रहेकाहरुलाई वा उनलाई देखेकाले ९८४८४२०५७३९८६६९४४५७३९८४८४९२८५० मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु