डडेल्धुरामा भिरबाट लडेर एक युवकको मृत्यु

छिनोफानो   शनिबार १६, असार २०८० ११:१८

डडेल्धुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । परशुराम नगरपालिका वडा नम्बर–३ भट्वाडिका धन वहादुर वोहराका १८ वर्षीय छोरा राम वोहराको मृत्यु भएको हो ।

परिवार स्रोतका अनुसार जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउदै गर्दा वाटो मै मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु