वर्षाले खेतमा पाकेको धान भित्र्याउने बेला क्षति : किसान चिन्तित

छिनोफानो   सोमबार ०१, कार्तिक २०७८ ११:०१

वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि कैलाली का किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छन् । भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइ दिएपछि किसान लाई रुनु न हाँस्नुको अवस्था भएको हो ।

‘धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ’, , ‘एक–दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो भन्दै किसान चिन्तीत भएका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु