पहिरोका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु

  सोमबार ०१, कार्तिक २०७८ ०१:२१

पहिरोका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु भएको छ ।आइतबार राती देखि परेको अविरल बर्षाका कारण पहिरो जादा भिमदत्त राजमार्ग अवरुद्ध भएको थियो ।

सोमबार बिहान भिमदत्त राजमार्ग अन्तरगत भासु भिर नजिक पहिरो जाँदा यात्रु तथा सवारीसाधन अलपत्र परेका थिए । भर्खरै राजमार्ग सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अत्तरीयाले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु