बालेन-सुनिताको 'फेक' भिडियो प्रकरण: फार्मेसीमा बसेर एआईलाई 'कमान्ड' दिन्थे बाजुराका रमेश

छिनोफानो   मङ्गलबार ०४, भदौ २०८१ ०८:०५

गर्दै आएका छौं,’ ब्यूरोका प्रवक्ता अवस्थीले भने, ‘रावतका हकमा पनि उच्चपदस्थ व्यक्तिको मानसम्मानमा आघात पुग्नेगरी फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको पाइएपछि पक्राउ गरिएको हो ।’ 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा गत आइतबार पक्राउ गरिएका रावतविरुद्ध ब्यूरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको थियो । एसपी अवस्थीले रावतले कुनै राजनीतिक दल वा कसैबाट परिचालित भएर यस्तो हर्कत गरेका हुन् वा आफूखुसी गरेका हुन् भन्ने विषयमा उनको बयानबाट थाहा हुने बताए । 

उनले भने, ‘रावतको उमेर र उनले सम्हालेको पेशा अनुसार उनले गर्दै आएका हर्कत त्यति सापेक्षित देखिँदैन तर, किन गरेका रहेछन् ? हामी बुझ्छौं ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु